तहल्का नेपाल, फागुन ७ – शताव्दी लामो यात्रा पार गरेको गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी रहेको बताउनुभएको छ । वर्तमान डिजिटल युगमा यसलाई थप सन्तुलित र व्यवसायिक वनाउन उहाँले सुझाव दिनुभयो । कोहलपुरमा गोरखापत्र संस्थानको प्रकाशन गृहको शनिबार भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । गोरखापत्र कसैको मुखपत्र नभएकाले यसलाई प्रतिस्पर्धात्मक अवस्थामा अझ जिम्मेवार, व्यवसायिक र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो ।
थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षीका रुपमा गोरखापत्र -प्रधानमन्त्री देउवा
- प्रकाशित मिति : February 19, 2022
- - घनश्याम आचार्य
