नेपालमा पनि ओमिक्रोन भेरिएन्ट कोरोनाको बिरामी सँख्या क्रमिकरुपले बड्दै !

नयाँ भेरियन्टको कोरोना नेपालमा पनि २७ जनामा पुष्टि

  • प्रकाशित मिति : January 7, 2022
  • - घनश्याम आचार्य

काठमाडौं, पुस २३ – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

स्वास्थ  मन्त्रालयका  अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि पनि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । हालसम्म नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।

corona बिग्यप्ति

स्वास्थ मन्त्रालयको बिग्यप्ति